श्रावण १०, २०८२ शनिबार | १७:५२:०७
मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने

रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध

काठमाडौं । इङ्लिस क्लब आर्सनलले स्पेनिस रक्षक क्रिस्टियन मोस्केरा अनुबन्ध गरेको छ ।

आर्सनलले उनलाई स्पेनिस क्लब भ्यालेन्सियाबाट १ करोड ५० लाख युरोमा भित्र्याएको हो । मोस्केराले क्लबसँग पाँच वर्षको सम्झौता गरेका छन् ।

यसैगरी मस्केरासँग आफ्नो सम्झौता थप एक वर्ष लम्बाउने विकल्प पनि रहनेछ ।

‘मेरो करियर मैले सोचेभन्दा छिटो अगाडि बढेको छ र मलाई छिटो परिपक्व हुनुपरेको छ। आर्सनल आउनु भनेको मैले सिक्ने र सुधार गर्ने मौका पाउनु हो,’ माेस्केराले ने ।

उमेर समूहमा स्पेनको प्रतिनिधित्व गरिसकेका मोस्केरा सन् २०१६ मा १२ वर्षको उमेरमा भ्यालेन्सियामा सामेल भएका थिए । उनले  २०२२ मा  सिनयर डेब्यू गरेका थिए ।

मोस्केराले भ्यालेन्सियाका लागि ९० खेल खेले ।  उनले गत सिजन क्लबको ३८ ला लिगा खेलमध्ये ३७ मा पूरा समय खेलेका थिए  । 

मोस्केरा यो ट्रान्सफर बिन्डोमा आर्सनल भित्रिने छैटौं खेलाडी हुन् । मार्टिन जुबिमेन्डी, केपा एरिजाबालागा, क्रिस्चियन नोर्गार्ड, नोनी माडुके र भिक्टर ग्योकर्सलाई अनुबन्ध गरेको थियो ।  


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने