श्रावण १०, २०८२ शनिबार | १८:२०:१०
मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने मेसी र अल्बालाई एमएलएसकाे एक खेलमा प्रतिबन्ध अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने

पुलिसको सहज जित

काठमाडौं । लिग लिडर नेपाल पुलिस क्लब एन्फा यु-१६ युथ लिगमा शुक्रबार श्री भगवती क्लबविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै पुलिसले आठ खेलमा २२ अंक जोडेको छ । पराजित श्री भगवती समान खेलबाट ६ अंकका साथ ११औं स्थानमा छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदामनमा विभागीय टोली पुलिसलाई जित दिलाउन दिप्सन पाण्डेले दुई तथा समीर कुमारले गोल गरे ।

खेलको १७औं मिनेटमा दिप्सनको गोलमार्फत पुलिसले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा समीरले टोलीको अग्रता दोब्बर बनाए ।

खेलको इन्जुरी समयमा दिप्सनले व्यक्तिगत दोेस्रो गोल गर्दै पुलिसलाई सहज जित दिलाए  ।

शुक्रबारै सम्पन्न खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सातदोबाटो युवा क्लबलाई  ३-१ तथा मनाङ मर्स्याङदी क्लबले हिमालयन शेर्पा क्लबलाई ४-२ ले पराजित गरे ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने