श्रावण ४, २०८२ आइतबार | १४:१९:५८
एपिएफले हिमालयन शेर्पालाई हरायो साफ यु-१७ च्याम्पियनसिपः नेपालको समूहमा श्रीलंका र बंगलादेश मार्कस रासफोर्ड बार्सिलोना जाने पक्का दोस्रो एकदिवसीयमा इङ्ल्यान्ड विजयी जर्मनी सेमिफाइनलमा इन्टर मियामीको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ डाना कप खेलाउन लक्ष्मी श्रेष्ठ डेनमार्क जाँदै एपिएफले हिमालयन शेर्पालाई हरायो साफ यु-१७ च्याम्पियनसिपः नेपालको समूहमा श्रीलंका र बंगलादेश मार्कस रासफोर्ड बार्सिलोना जाने पक्का दोस्रो एकदिवसीयमा इङ्ल्यान्ड विजयी जर्मनी सेमिफाइनलमा इन्टर मियामीको सानदार जित श्रीलंकालाई हराउँदै बंगलादेश पुनः शीर्ष स्थानमा उक्लियो, गोल भिन्नतामा नेपाल अगाडि हेल्प नेपाल पाँचौं सेटमा पराजित डुरान्ड कपमा सहभागी हुने आर्मी टोलीको बिदाइ डाना कप खेलाउन लक्ष्मी श्रेष्ठ डेनमार्क जाँदै

कर्णाली यश्विसको ब्रान्ड एम्बासडरमा राजेश हमाल

काठमाडौं ।  साबिक विजेता कर्णली यश्विसले एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि महानायक राजेश हमाललाई ब्रान्ड एम्बासडरमा नियुम्त गरेको छ ।

कर्णाली यश्विसका व्यबस्थापक लोकेन्द्र गिरी र अभिनेता हमालबीच शनिबार सम्झैता पत्रमा हस्तक्षर भयो ।

कर्णालीले हमाल जस्तो दिग्गज व्यक्तिलाई आफ्नो ब्रान्ड एम्बासडरको रूपमा पाउनु गौरवको कुरा भएको बताएको छ । हमालले कर्णालीले आफूलाई इडब्लुभिएलसँग जोडेर नेपाली महिला खेलाडीलाई हौसला प्रदान गर्ने अवसर दिएकोमा खुसी व्यक्त गरे ।

कर्णाली यश्विसले प्रशिक्षकमा कुमार राई र मार्कीमा सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा इडब्लुभिएलको दोस्रो संस्करण आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुँदैछ ।


भिडियो
मधेशले देखाएको विश्वास र आशालाई पूरा गर्नेछु ll KOPILA UPRETY- COACH, MADHESH UNITED
उपाधि रक्षा गर्ने दबाब लिएर खेल्दैनौं ll SUMITRA REGMI- MARQUEE,KARNALI YASHVIS
टिम पनि पोखरा, खेल पनि पोखरा, क्रेज पनि पोखरा PRAGATI NATH-MARQUEE, POKHARA NINJAS
विदेशी खेलाडीसँगको तालमेलमा यसपालि ध्यान दिन्छौं ll NIRUTA THAGUNNA- MARQUEE, MADHESH UNITED
सुरुमा अक्सनको डर थियो, भिज्दै गएपछि त्यो डर हरायो ll SALINA SHRESTHA
सोचेअनुसारको खेलाडी पायौं ll USHA BHANDARI- MARQUEE, KATHMANDU SPIKERS
पोखरामा खेल हुने भएकोले सबैभन्दा बढी उत्साहित म नै छु ll ARUNA SHAHI-MARQUEE, LUMBINI LAVAS