चैत्र १४, २०८२ शनिबार | ०५:०५:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

टोटनहम र सिटी भिड्दै

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा मंगलबार टोटनहमले साविक विजेता म्यानचेस्टर सिटीको सामना गर्दैछ । खेल टोटहनम हट्स्पर रंगशालामा नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

म्यानचेस्टर सिटी ३६ खेलमा ८५ अंकका साथ दोस्रो स्थानमा छ । यो खेल खेल बढि खेलेको आर्सनलको भन्दा एक अंक कम हो ।

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलोले यो खेल जितेको खण्डमा मात्र क्लबले उपाधि रक्षा गर्न सक्ने बताएका छन् ।

‘हामीसँग मात्र जित निकाल्ने लक्ष्यका साथ टोटनह्याम हटस्पर रंगशालामा उत्रिदैछौं,’ प्रि-म्याच कन्फ्रेन्समा ग्वार्डिओलाले भने,‘यदि यो खेलमा जित निकाल्न सकेनौं भने हामी च्याम्पियन बन्न सक्दैनौं।’

आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै आर्सनल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको थियो। टोटनह्यामविरुद्ध जित हासिल गर्न सके सिटीले शीर्ष स्थानमा दुई अंकको अग्रता बनाउनेछ।

टोटनहम हट्स्पर स्टेडियममा प्रिमियर लिगका पछिल्ला चार खेलमा हार  ब्यहाेरेकाे छ  ।

यता ३६ खेलमा ६३ अंकका साथ पाँचौं स्थानमा रहेको टोटनहमलाई पनि च्याम्पियन लिग सम्भावना कायमै राख्न जित्नै पर्ने दबाब छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो