वैशाख २६, २०८२ शुक्रबार | १५:४९:३५
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

एपिएफ च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

एपिएफले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार भएको फाइनलमाअर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि ३-१ सेटको जित निकालेको हो ।  

एपिएफले खेल २५-२०,१८-२५,२५-१६ र २५-२२ ले आफ्नो पक्षमा पारेको थियो ।

उपाधिसँगै एपएिफले चार लाख तथा उपविजेता पुलिसले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । तेस्रो भएसँगै आर्मीले एक लाख र चौंथो भएको गण्डकीले ५० हजार रुपैयाँ प्राप्त गरे ।

पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा एपिएफका टेकराज अवस्थी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले १५ हजार नगद रुपैयाँ  प्राप्त गरे ।

यसै विधागतर्फ आर्मी धनबहादुर भट्ट उत्कृष्ट स्पाइकरमा एपिएफका विनोद चन्द लिबेरो,लोकेन्द्र गिरी सेटर, सुनिल घर्ती मगर ब्लकर,नेपाल पुलिसका सर्भरमा प्रहरीका इम राना मगर तथा प्रशिक्षकमा एपीएफका महेशप्रसाद चौधरी उत्कृष्ट चुनिए । उत्कृष्ट सबैले जनही १० हजार रुपैयाँ पाए ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP