चैत्र १८, २०८२ बुधबार | १०:२१:५५
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

न्यु डायमन्ड कपः आयोजक न्यु डायमन्ड च्याम्पियन

काठमाडौं । आयोजक न्यु डामयन्ड युथ स्पोर्टस क्लब बागमती प्रदेश न्यु डामयन्ड कप यु-१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको च्यम्पियन बनेको छ ।

न्यु डामयन्डले पुरानो नैकापस्थित न्यु डायमण्डको निर्माणधीन कोर्टमा शनिबार भएको फाइनलमा बुटबलको एभरेस्ट माविलाई ३-१ को सेटमा पराजित गरेको हो ।

न्यु डामयन्डले खेल २५-१९,२५-२०, २१-२५ र २६-२४ ले आफ्नो पक्षमा पारेको हो ।

उपाधिसँगै न्यु डामयन्डले पाँच लाख रुपैयाँ, ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता एभरेस्टले दुई लाख ५० हजार प्राप्त गर्यो ।

धादिङ स्पोर्टस क्लबले ले  मोरङको ब्राइट फ्युचर माविलाई हराएर तेस्रो स्थान हासिल गरेको गरेको थियो । तेस्रो भएको धादिङले एक लाख तथा चौथो भएको ब्राइट फ्युचरले ५० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतयोगितामा साता टोलीले सहभागिता जनाएका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो