चैत्र १०, २०८२ मंगलबार | ०३:५०:१२
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

पुलिसलाई हराउँदै न्यु डायमन्ड फाइनलमा

फाइल फोटो

काठमाडौँ । न्यु डायमन्ड युथ स्पोर्टस क्लब छैटौँ संस्करणको शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  

न्यु डायमन्डले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्(राखेप) को कर्भड हलमा आइतबार सम्पन्न दोस्रो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको हो ।

पहिलो सेट २२-२५ ले गुमाए पनि न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट २५-१५, २५-२२ र २५-१५ ले आफ्नो पक्षमा पारेको थियो ।

यस जितसँगै न्यु डायमन्डले दुई खेलमा ६ अंक जोड्दा दुवै खेलमा पराजित पुलिस अंक विहिन छ ।  पहिलो खेलमा न्यु डायमन्डले त्रिभुवन आर्मी क्लबलाई २५-२०,२५-१४, १०-१० ले पराजित गर्दा पुलिसले नेपाल एपिएफ क्लबसँग २०-२५, २०-२१ र २०-२१ को हार ब्यहोरेको थियो ।

यस नतिजासँगै अर्को विभागीय टोली नेपाल एपिएफ क्लबले पनि फाइनलमा स्थान बनाएको छ ।

एपिएफले आइतबार नै सम्पन्न पहिलो खेलमा आर्मीलाई २५-१६, २५-२१ र २५-१५ ले पराजित गरेको थियो ।



 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो