अन्य

रग्बी टोली भारत प्रस्थान

नेपालले नोभेम्बर १९ मा आयोजक भारतसँग पहिलो खेल खेल्नेछ भने त्यसको तीन दिनपछि बंगलादेशसँग खेल्नेछ ।

लामालाई ‘लाइफ टाइम अचिभ्मेन्ट’ अवार्ड

लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाका अध्यक्ष एसएम बोब्डे, महासचिव मन्जु त्रिपाठीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

उमा कुङफु टोली भारततिर

नेपाली टिमबाट दुई पुरुष र चार महिला खेलाडीले उमा कुङफु विधाको किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन् ।

ओसीए ‘डेभलेपमेन्ट प्रोगाम’ मा नेपालका १५ प्रशिक्षक र रेफ्री

प्रशिक्षक तथा रेफ्रीहरुलाई एनओसीका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द...

कर्णालीले सच्याउला नवौंका कमजोरी ?

खेल नेतृत्वले वृहत राष्ट्रिय खेलकुद महोत्सवलाई कुनै एउटा प्राइभेट लिमिटेडको गोप्य प्रोजेक्टका रुपमा सञ्चालन गर्ने चाहना राख्यो ।

दशौं राष्ट्रिय खेलकुदलाई प्रतिबद्ध कर्णाली

दशौै राष्ट्रिय खेलकुदको आयोजना अधिकार पाउनु हाम्रा लागि विशेष क्षण हो । हाम्रा लागि प्रतियोगिता निर्धारित समयमै आयोजना गर्नु ठूलो चुनौती हो । तर, पूर्...

नवौं राष्ट्रिय खेलकुद: पोखरालाई हर्ष न विस्मात

देशमा लगातार भइरहेका राजनीतिक परिवर्तन, खेलकुदलाई राज्यले दिने कम प्राथमिकता र खेल प्रशासनको कमजोर प्रतिबद्धताका कारण अहिलेसम्म नेपालमा राष्ट्रिय खेलक...

स्थानीयलाई समेट्ने काम भएन: पालिखे

अशोक पालिखेको मन अहिले पनि त्यो सम्झँदा चसक्क गर्छ । खासमा त्यो बेला उनैलाई क्रिकेट मैदान निर्माण समितिको अध्यक्ष भएर काम गर्ने प्रस्ताव थियो । तर उनल...

फर्कंदैन अब निसिमको उडान

नवौं राष्ट्रिय खेलकुद र २०७९ साल असोज ३० गतेका दिन हाम्रा लागि सुखद रहेन । त्यो दिन त नेपाली खेलकुद र नेपाली प्याराग्लाइडिङका लागि कालो दिनमा अंकित भए...

नवौं राष्ट्रिय खेलकुदका कीर्तिमानहरू

आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण पदक जित्दै कीर्तिमान रचेकी गौरिका सिंहले यस पटक आफ्नै कीर्तिमानमा समेत सुधार गर्न सकिनन् । उनले व्यक्तिगत विधातर्फ म...

नवौं राष्ट्रिय खेलकुद सम्पन्न, दुई वर्षपछि कर्णालीमा भेटने बाचा

गण्डकी प्रदेशमा सात दिनसम्म चलेको राष्ट्रिय खेलकुदमा ३ सय ९६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएकोमा नेपाली सेनाले एक सय ७२ स्वर्ण, एक सय १० रजत र ८९ का...

नवौं राष्ट्रिय खेलकुद: १७२ स्वर्णसहित आर्मी च्याम्पियन

आर्मीले १ सय ७२ स्वर्ण सहित १ सय ९ रजत ८९ कास्य पदक सहित ३ सय ७० पदक सहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त गर्यो । आर्मीले यस अघिका सातौं र...

कबड्डीमा आर्मीलाई दोहोरो स्वर्ण

पुरुषतर्फ लुम्बिनी प्रदेशलाई ४१–२० पोइन्टले र महिलातर्फ नेपाल पुलिस क्लबलाई ३०–२३ पोइन्टले पराजित गर्दै आर्मीले दोहोरो स्वर्ण जितेको हो ।

जुडोमा आर्मी टिम च्याम्पियन

आर्मीका लागि व्यक्तिगततर्फको विधामा महिला खेलाडीले ५ स्वर्ण पदक दिलाए भने पुरुष खेलाडीले ३ स्वर्ण पदक जिते । टिम मिक्स इभेन्टमा पनि आर्मीले पदक जितेको...

१०औं राष्ट्रिय खेलकुदको मिति घोषणा

प्रत्येक दुई वर्षमा गरिने उद्देश्यका साथ २०३८ सालमा काठमाडौंबाट सुरु भएको वृहत राष्ट्रिय खेलकुद नियमितताको समस्याका कारण ४१ वर्षमा ९ पटकमात्र हुन सकेक...

राष्ट्रिय खेलकुदको समापनका लागि पोखराका स्कुल विदा

स्थानीयले अपनत्व नलिएकै कारण असोज २८ गते भएको उद्घाटन समारोहमा क्षमताको आधा भन्दा कम दर्शक मात्र पोखरा रंगशालामा उपस्थित भएका थिए ।

प्याराग्लाइडिङमा ज्यान गुमाएका निसिमको पोखरा रंगशालामा अर्धशालिक राखिने

बुधबार साँझ बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ११५औं बोर्ड बैठकले खेलका दौरान ज्यान गुमाउने खेलाडीको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेक...

दशौं राष्ट्रियको लोगो र मस्कट अर्को महिना सार्वजनिक गरिने, निर्धारित समयमै आयोजनाको लागि मन्त्रीले झण्डा लिने

सरकारले नै जिम्मेवारी लिने भावनाअनुरुप पोखरा रंगशालामा आज साँझ समापन समारोहमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले झण्डा...

तयारी खेलको नतिजा नै आधिकारिक, आर्मी र गण्डकीलाई ३, ३ स्वर्ण

नेपाल प्याराग्लाइडिङ तथा ह्यांग्लाइडिङ संघका महासचिव शैलेन्द्र रावतका अनुसार असोज २८ गते गरिएको तयारी उडानको नतिजालाई नै आधिकारिक नतिजा मानेर पुरस्कार...

आर्मी, एपिएफ र लुम्बीनी फाइनलमा

मंगलबार आर्मी र लुम्बीनी प्रदेशविचको खेलमा आर्मीका खेलाडिले पहेलो कार्ड सामना गरेका थिए । त्यही विषयमा भएको विवादका कारण दिउँसो केहीबेर खेल अवरुद्ध भए...

पदक विजेता खेलाडीलाई महानगरको सम्मान

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्...

सेपाकताक्रो क्वाडमा बागमतीलाई स्वर्ण पदक

बागमतीका लागि सुजन थिङ, राजन नेपाली, जिम्मी कपाली, रविन भट्टराई, संगिन थापा मगर र क्षितिजकुमार धामीको समूहले स्वर्ण दिलाएको हो ।

राखेपको बोर्ड बैठक बुधबार, कर्णालीलाई १०औं राष्ट्रिय खेलकुद आयोजना अधिकार दिने सम्भावना

प्रत्येक दुई वर्षमा हुने योजनाका साथ २०३८ सालमा तत्कालिन राष्ट्रिय खेलकुद परिषद (राखेप)को नेतृत्वले सुरु गरेको राष्ट्रिय खेलकुदको १०औं संस्करण आयोजनाक...

आर्चरीमा चार स्वर्णसहित गण्डकी शीर्ष स्थानमा

गण्डकीले थप दुई वटा रजत जित्यो भने एउटा कास्य हात पार्न सक्यो । आर्मीले थप चार कास्य पदक प्राप्त गरेको छ । एपिएफले एक रजत, दुई कास्य जित्यो ।