चैत्र ३, २०८२ मंगलबार | २०:००:२६
पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सहायक प्रशिक्षकमा साहुखल र घिमिरेकै निरन्तरता अर्जुनले प्रहार गरे लगातार दुई शतक विश्वकप विजेता खेलाडी हैदराबादको कप्तान बन्दै पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी पुछारको उल्भ्ससँग ब्रेटफोर्डको बराबरी हर्षित राना आइपिएलबाट बाहिर

राष्ट्रिय र ग्लोबल लेजर रन मंसिर ६ र १० गते हुने

काठमाडौं ।  नेपाल मोर्डन पेन्टाथलोन संघ (एनएमपीए) को आयोजनामा मंसिर ६ गते दोस्रो राष्ट्रिय लेजर रन र मंसिर १० गते ग्लोबल रन सिटी टुर हुने भएको छ।

सन् २०१५ मा गठित उक्त संघले गर्न लागेको यो पहिलो ग्लोबल प्रतियोगिता हो।

आइतबार एनएमपीएले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय प्रतियोगितामा सात प्रदेशबाट १०० भन्दा बढी खेलाडीले भाग लिने जनाएको छ।
यु ११, यु १३, यु १५, यु १७ र यु १९ उमेर समुह तथा सिनियर टोलीका छुट्टा छुट्टै इभेन्टस हुनेछ।

त्यस्तै ग्लोबल लेजर रन सिटी टुरमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान गरी चार देशको सहभागिता रहनेछ।

दोस्रो राष्ट्रिय लेजर रनबाट हरेक इभेन्टसमा शीर्ष ४ भित्र रहने खेलाडीहरु ग्लोबल रनमा छनोट हुने संघका महासचिव यादव बस्नेतले बताए । 

लेजर सिटी रनमा खेलाडीहरुले दौडिनै निश्चित स्थानमा लेजर गन प्रहार गर्ने र फेरी दौडिनेछ। यो प्रकृया पाँच राउन्डसम्म हुने संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी गराए ।

मोर्डन पेन्टाथलोनमा पौडी, घोडचढी, फेन्सिङ, लेजर गन शट र एथलेटिक्स इभेन्टस समावेश हुनेगर्छ। लेजर रनमा भने लेजर गन शट र एथलेटिक्समात्र समावेश छन्।

प्रतियोगिता सातदोबाटोको राष्ट्रिय खेलकुद परिषर(राखेप) अन्तर्गत अन्तर्राष्ट्रिय खेलकुद परिसर भित्र विहान ९ बजेबाट सुरु हुनेछ।
संघले राष्ट्रिय र स्थानीय स्तरका खेल प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ ।

 

 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH