वैशाख २६, २०८२ शुक्रबार | १४:४६:२२
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता सुरु

काठमाडौं । प्रथम काठमाडौं जिल्ला महिला कबड्डी प्रतियोगिता २०७९÷८० अन्तर्गत पहिलो दिन चन्द्रागिरी नगरपालिका, काठमाडौं महानगरपालिका र कागेश्गरी नगरपालिकाले विजयी सुरुआत गरेका छन् । 

चमती खेलकुद पार्क संरक्षण समितको आयोजना र अखिल नेपाल कबड्डी संघको प्राविधकि सहयोगमा आयोजना भएको प्रतियोगितामा पहिलो दिन शनिबार चन्द्रागिरी नगरपालिकाले शंखरापुर नगरपालिकालाई ४४–२८ को स्कोर पराजित गर्दा, काठमाडौं महानगरपालिकाले  गोकर्णेश्वर नगरपालिकालाई ४१–१५ तथा कागेश्वरी नगरपालिकाले टोखा नगरपालिकालाई ५८–३२ स्कोरले पराजित गरे ।

काठमाडौं महानगरपालिको सामाजिक विभागको आर्थिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा काठमाडौं जिल्ला भित्रका कुल ६ नगर तथा एक क्लबले सहभागिता जनाएका छन् । तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा आइतबार तीन खेल हुनेछन् । सेमिफाइनल र फाइनल खेल सोमबार हुनेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले समान ५÷५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक भगवान प्रजापतीले जानकारी दिए । यस्तै उत्कृष्ट रेडेर र क्याटरलाई ट्रफी प्रदान गरिनेछ ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP