चैत्र ९, २०८२ सोमबार | ०९:४२:५२
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

नेपाली डजबल टाेलीलाई कांस्य

काठमाडौं । भारतको कर्नाटकमा सम्पन्न त्रिकोणात्मक डजबल प्रतियोगितामा नेपालले कांस्य पदक प्राप्त गरेको छ ।

अप्रिल २५ देखि २७ सम्म भारतको कर्नाटकमा सम्पन्न उक्त प्रतियोगितामा नेपाल, भारत र मलेसियाका टोलीबीच प्रतिस्पर्धा भएको थियो । नेपाली टोलीको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।

नेपालले भारतविरुद्ध ३-१ को हार बेहोरे पनि एउटा सेट आफ्नो पक्षमा पारेको थियो । यसैगरी नेपाल मलेसियन राइनोससँग ५-० ले पराजित भयो ।

नेपाल डजबल महासंघले थप अन्तर्राष्ट्रिय अनुभव लिँदै मलेसियनमा हुने एसियन डजबल च्याम्पियनसिपमा अझ उत्कृष्ट नतिजा ल्याउने गरि तयारी गरिने प्रतिबद्धता जनाएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो