वैशाख २६, २०८२ शुक्रबार | ०९:०२:०९
सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा अग्रता जोगाउन नसक्दा अल नासर पराजित सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा अग्रता जोगाउन नसक्दा अल नासर पराजित

लाकुरेका विद्यार्थीलाई इन्फिल्डको खेल सामाग्री

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको लागि नेपालको आधिकारिक  विक्रेता अल्फा अटोमोटिभले ललितपुरको लाकुरेस्थित बासुकी मावीका विद्यार्थीहरुलाई खेल सामाग्री वितरण गरेको छ ।

विश्वकै पुरानो मोटरसाइकल रोयल इन्फिल्डले आफ्ना ग्राहकबीच गरेको वान राइड कार्यक्रमका अवसरमा लाकुरे पुगेर स्कुलका विद्यार्थीलाई खेल सामाग्री वितरण गरेको जनाएको छ ।

विद्यार्थीहरुलाई खेल सामाग्री वितरणको अवसरमा लाकुरेका स्थानीय वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, लाकुरेका स्थानीय समाजसेवीहरु, रोयल इन्फिल्ड भारतका प्रतिनिधि, अल्फा अटोमोटिभका निर्देशक तथा भारतीय राजदुतावासका कर्मचारीहरुको पनि सहभागिता थियो ।

‘वान मिसन वर्ल्ड, वान वर्ल्ड, वान राइडको नारासहित’ आइतबार विश्वभर एकसाथ गरिएको वान राइड नेपालमा काठमाडौंलगायत १३ सहरमा सम्पन्न भएको थियो । वान राइडमा ग्रामिण भेगसम्म पुगेर स्थानीय पर्यटन प्रवद्र्धनको उद्देश्य समेत राखिएको अल्फा अटोमोटिभले जनाएको छ ।

हिमालयन क्लासिक ३५०, मेटिअर ३५०, हिमालयन स्क्राम ४११ र हन्टर ३५० का एक सयभन्दा बढि चालकको सहभागिता रहेको राइड काठमाडौंमा नक्सालस्थित रोयल इन्फिल्डको शोरुमबाट सुरु भएर ललितपुरको लाकुरे पुगेपछि टुंगिएको थियो । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP