पुरुषतर्फ लुम्बिनी प्रदेशले पहिलो इनिङ्समै कर्णाली प्रदेशमाथि २६–६ को फराकिलो अन्तर निकालेपछि सोझै जित निकाल्यो । महिलातर्फ पनि कर्णाली प्रदेशमाथि नै...
- नेपाल सुपर लिगः बराबरीमा रोकिए ललितपुर र धनगढी
- नेपाल सुपर लिगः धनगढी र ललितपुरबीचको पहिलो हाफ गोलरहित
- रेफ्रीको निर्णयप्रति प्रशिक्षकको असन्तुष्टि
- नेपाल सुपर लिगः पोखरा र झापाको रोमाञ्चक बराबरी
- भारतलाई अस्ट्रेलियाविरुद्धको ट्वान्टी २० शृखंला
- एनएसएलमा जम्दै विश्वकपदेखि युरोपियन लिग खेलेका खेलाडी (कुन टिममा कस्ता विदेशी खेलाडी नामावलीसहित)
- जर्मन बुन्डेसलिगामा ‘लेभरकुजन क्रान्ति’
- अबिच्युरीः रहेनन् फुटबलका ‘ट्रयु जेन्टलम्यान’ भीम थापा
- यस्ता छन् अक्सनअघिको आइपिएल टोली
- फुटबल कमेन्ट्रीमा ‘डन डिरेक्टर’को पुनरागमन
अन्य
महिला ४५ केजी तौल समूहमा पुलिसकी हिरामोती थारुले पहिलो स्वर्ण जितेकी हुन् ।
पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समुहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन् । यस्तै वागमतीका दीनेश गोसाईंले रजत र आर्मीका...
पुरुषतर्फको डबलमा विभागीय टिम आर्मीले प्रदेश १ लाई २-० को सोझो सेटमा हराउँदै स्वर्ण हात पारेको हो ।
राउन्ड रोबिनआधारमा खेलाइने प्रतियोगिताको फाइनल कात्तिक ३ गते हुनेछ ।
विभागीय टिम नेपाली सेनाले गण्डकी प्रदेशलाई र प्रदेश नं १ले बागमती प्रदेशलाई पराजित गरेर फाइनलमा प्रवेश गरेका हुन् ।
विपना यस्तै दूर्लभ प्रतिभा हुन्, जसलाई बिवाह र सन्तान जन्मिएपछि झनै खेल्न झनै सजिलो भएको छ । शारिरीक रुपमा झन मजबुत भएको अनुभूत भएको छ ।
गण्डकीका अमृत थापामगर क्वाटरफाइनलमा प्रवेश गरेका छन् । थापा मगर आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता समेत हुन् ।
र्याङकिङ राउण्डमा पुरुषतर्फ २९ जनाले सहभागिता जनाएकोमा दुर्गा ६६८ अंक प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका हुन् ।
शनिबारबाट कास्कीको भण्डारढिक खेल मैदानमा भएको पुरुषतर्फ आर्मीले गण्डकी प्रदेश र लुम्बिनीले बाग्मती प्रदेशलाई हराउँदै विजयी सुरुआत गरेका हुन् । आर्मीले...
४१ किलोमिटरको टाक्स रहेको प्याराग्लाईडिङ क्रस कन्ट्रीतर्फको इभेन्टमा नेपाल आर्मीका सुरज थापाले १ हजार अंक सहित शीर्ष स्थानमा छन् ।
सोही स्पर्धाको महिलामा बागमतीकी सुस्मिता नेपालले ६१३.५, आर्मीकी सिल्शा भण्डारी रायमाझीले ६१०.२ र मधेश प्रदेशकी निशा तामाङले ५९३ अंक बटुलिन् ।
पुरुषतर्फ आर्मीका राजेश मगरले १४ सय मिटर दूरी १ मिनेट ४९.१० सेकेण्डमा पूरा गरेर स्वर्ण जिते ।
महिला ह्यान्डबलको स्वर्ण पदक आर्मीले जित्यो
खेलको पहिलो क्वाटरमा आर्मीकी सुनिता नेगीले गोल गरेकी थिइन् । खेलको सुरुआती १ मिनेटमै सुनिताले गोल गरेकी थिइन् । त्यस्तै खेलको १४ मिनेटमा आर्मीका सीताम...
शनिबार पोखरास्थित बहुउद्देशीय हलमा भएको रोमाञ्चक फाइनलमा आर्मीलाई हराएसँगै गण्डकीले पहिलो स्वर्ण पदक जितेको हो ।
महिला क्लासिकल इभेन्टको तेस्रो चरण सम्पन्न हुदाँ त्रिभुवन आर्मी क्बलकी सुजना लोहनी, प्रदेश नम्बर १ की खुस्बु थापाले अग्रता लिएका छन् ।
पुरुष डबलअन्तर्गत शनिबार बिहान भएको खेलमा आर्मीले प्रदेश नं १ २-० को सेटमा पराजित गर्यो ।
एपिएफका लागि अम्रित बोहराले सर्वाधिक १० गोल गरे । लुम्बिनीका लागि अर्जुन चौधरीले पाँच गोल गरेका थिए ।
तथापि विभिन्न खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् । नवौं वृहत राष्ट्रिय खेलुकदअन्तर्गत आज शुक्रबार २७ वटा खेलहरु सञ्चालन हुनेछन् । शुक्रबार १५ खेल भए...
भव्य बनाउने असफल प्रयास गरिएको उदघाटन समारोहमा उपराष्ट्रपति पुनले १५मिनेटभन्दा लामो भाषण गरेर निरश समारोहलाई थप पट्यारलाग्दो बनाए ।
उपराष्ट्रपति पुनले विधिवत् घोषणासँगै नवौं राष्ट्रिय खेलकुदले औपचारिकता पाएको हो । समारोहको अन्त्यमा आतिसबाजी गरियो । ४१ वर्षको इतिहास बोकेको सातदिने ख...
सोही स्पर्धाको महिलामा आर्मीकी कल्पना परियारले ६०५, प्रहरीकी फूलमाया क्याप्छाकीले ६०२.३ र मधेशकी खुश्बु चौधरीले ५४३.३ अंक जोडे ।
शुक्रबार पोखरा रंगशाला परिसरमा रहेको कभर्डहलमा सम्पन्न सेमिफाइनलमा घरेलु टोली गण्डकीले लुम्बिनी प्रदेशमाथि ५४–२१ को फराकिलो अन्तरमा जित हासिल गर्यो ।
कैलाली जिल्ला फेन्सिङ संघका अध्यक्ष हुन उनी । तथापि खेलाडीको अभावमा उनी आफै तरबार बोकेर र्याम्पमा उत्रिन्छन् । प्रशिक्षकको भूमिका पनि उनी आफैले निर्वा...
खेलको पहिलो क्वाटरमा आर्मीकातर्फबाट सीतामाया बलले गोल गर्न सफल भएकी थिइन् । खेलको सुरुआतीको ५ मिनेटमै बलले गोल गरेकी थिइन् । त्यस्तै खेलको ७ मिनेटमा आ...
पोखरा रंगशलास्थित एसआरए स्क्वास कोर्टमा भोलिदेखि स्क्वास प्रतियोगिता सुरु हुने नेपाल स्क्वास र्याकेट्स एसोसिएसनका सदस्य तथा स्क्वास संयोजक लोकेन्द्रमा...
सात प्रदेश र तीन विभागीय गरी १० टिमको प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधाम...
पहिलो चरणको महिला क्लासिकल इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना लोहनीले बाग्मती प्रदेशकी मार्सल तामाङलाई पराजित गरिन्।
पोखरास्थित ब्याडमिन्टन हलमा सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी एपिएफ क्लबलाई ४५–२८ ले पराजित गरेसँगै आर्मी पाँच स्वर्णसहित टिम च्याम्पियन बनेको छ...
शुक्रबार बिहान पोखरास्थित कभर्डहलमा भएको खेलमा घरेलु टिम गण्डकी सहज जितसँगै फाइनल यात्रा तय गर्यो । गण्डकीका चन्द्र केसीले सर्वाधिक १८ गोल गरेका थिए ।
तथापि विभिन्न खेलहरु भने यसअघि नै सुरु भइसकेका छन् । नवौं वृहत राष्ट्रिय खेलुकदअन्तर्गत आज शुक्रबार १५ वटा खेलहरु सञ्चालन हुनेछन् ।
सधैं राष्ट्रप्रमुखले उद्घाटन गर्ने परम्परा रहे पनि यसपालि राष्ट्रपति विद्यादेवी भण्डारीको स्वास्थ्य अवस्था ठिक नभएकाले उपराष्ट्रपति पुन उद्घाटन समारोह...
२०३८ सालमा पहिलो पटक काठमाडौंमा राष्ट्रिय खेलकुद हुँदा गुरुङ नेपाल बक्सिङ संघमा उपाध्यक्ष थिए । त्यही हैसियतमा खेल व्यवस्थापनका लागि उनले पोखराबाट काठ...
यो अवस्था चार दशकअघिको नेपालको हो । त्यसैले राष्ट्रिय खेलकुद परिषद (राखेप)को तत्कालिन नेतृत्वले एउटा दूरदर्शी योजना अघि सार्यो, बृहत राष्ट्रिय खेलकुदक...
तथापि नेपाली खेलकुदको सबैभन्दा ठूलो मेलाको औपचारिक उद्घाटन भने शुक्रबार (असोज २८ गते) पोखरा रंगशालामा उपराष्ट्रपति नन्दकिशोर पुनले गर्ने कार्यक्रम तय...
महिलातर्फ समूह बी बाट विभागीय आर्मी र प्रदेश–१ ले सेमिफाइनलमा स्थान बनाएको छ । सो समूहबाट आर्मी विजेता र प्रदेश–१ उपविजेता बन्दै अन्तिम ४ मा स्थान बना...
समूह ए बाट गण्डकी र विभागीय आर्मीले अन्तिम ४ मा स्थान बनाएको हो । त्यस्तै, समूह बी बाट विभागीय सशस्त्र र लुम्बिनीले अन्तिम ४ मा स्थान बनाएको हो । सशस्...
हाम्रो पुस्ताले दक्षिण एसियाली खेलकुद, एसियाली खेलकुद मात्रै होइन, ओलम्पिकमा स्वर्ण जित्ने अठोट र अभिलासा गर्नेपर्छ ।
अहिलेसम्म फेन्सिङबाट बाग्मती र आर्मीले सर्वाधिक चार/चार स्वर्ण पदक जित्दा एपिएफले दुई तथा सुदूरपश्चिमले एक स्वर्णमा नाम लेखाएका छन् ।