युवा तथा खेलकुद मन्त्रालय

विराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा) का विराज भक्त श्रेष्ठले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

सत्ता गठबन्धनको बैठकमा युवा तथा खेलकुद मन्त्रालय आफुले निर्णय अनुरुप रास्वपाले विराज भक्तको नाम सिफारिस गरेको हो ।

विराज काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसद हुन् ।

यसअघि यो जिम्मेवारी नेपाली कांग्रेसका डिगबहादुर लिम्बुले सम्हालेका थिए । कंग्रेस र नेकपमा माओवादी केन्द्रको सत्तता गठबन्धन तोडिएसँगै लिम्बु जिम्मेवारीविहिन बनेका थिए ।