ट्वान्टी २० शृंखला

नेपालले दोस्रो विकेट गुमायो

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २२८ रनको लक्ष्य पछ्याइरहेको नेपालले दोस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको हो ।

अनिललाई सातौं ओभरको चौथो बलमा गुडाकेश मोतीले रोस्टन चेजबाट क्याच गराए । अनिल १४ रन बनाएर आउट भए ।