चैत्र ९, २०८२ सोमबार | ०९:०६:४३
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

समाज कल्याणको सहज जित

तस्विरः एन्फा

काठमाडौं । सामाज कल्याण खेलकुद केन्द्रले सहिद स्मारक ‘सी’ डिभिजन लिगमा मंगलबार सानेपा क्लबविरुद्ध ४-० को सहज जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा समाज कल्याणलाई जित दिलाउन सन्तोष श्रेष्ठ, सन्दीप सेन्चुरी, निरज परियार र मिलन स्याङताङले गोल गरे ।

जितसँगै ९ खेलमा १६ अंक जोडेको समाज कल्याण चौथो स्थानमा उक्लिएको छ । पराजित सानेपा समान खेलबाट ११ अंकका साथ नवौं स्थानमा छ ।

तस्विरः एन्फा

खेलको ३३औं मिनेटमा सन्तोषको गोलमार्फत समाज कल्याणले अग्रता लियो । पहिलो हाफको इन्जुरी समयमा सन्दीपले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

निरजले ७५औं मिनेटमा टोलीका लागि तेस्रो गोल गरे । खेलको इन्जुरी समयमा मिलनले गोल गर्दा समाज कल्याण ४-० ले विजयी भयो ।

मंगलबार नै सम्पन्न अर्को खेलमा समाजिक युवा क्लब र खालीबारी युवा क्लब गोलरहित बराबरीमा रोकिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो