चैत्र १४, २०८२ शनिबार | ०८:२६:५८
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

फाइनल प्रवेशका लागि कोलकत्ता र हैदराबाद भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को ५८औं दिनमा ७० खेल सम्पन्न भएका छन् । सहभागी दश मध्ये चार टोलीले प्लेअफ स्थान पक्का गरिसकेका छन् ।

मंगलबार हुने पहिलो क्वालिफायर्समा कोलकत्ता नाइट राइडर्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेता सिधै फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले इलिमिनेटर खेल्नेछ ।

खेल अहमदाबादमा राति पौने आठ बजे सुरु हुने तालिका छ । अहमबादमा कोलकत्ताले आफ्नो ६७ प्रतिशत खेल जितेको छ । हैदराबाद भने पहिलो जितको खोजीमा छ ।

कोलकत्ताले आठ र हैदराबादले सात पटक प्लेअफमा स्थान बनाएका छन् । प्लेअफमा पनि कोलकत्ता नै धेरै खेल जित्ने टोली बनेको छ । लिग चरणको भेटमा कोलकत्ताले हैदराबादलाई चार रनले पराजित गरेको थियो ।

हैदराबादविरुद्ध कोलकत्ताका सुनिल नारिने, आन्दे रसेल, बरुण चक्रवर्ती जस्ता ब्याटरले सानदार प्रदर्शन गर्न सक्छन् । प्याट कमिंन्सको कप्तानीमा रहेको हैदराबादको लागि ट्राविस हेड, अभिषेक शर्मा र थंगारसु नटराजन रहेको छन् ।

यसअघि लिग चरणका कोलकत्ताले १४ मध्ये ९ खेल जित्दै २० अंक जोडेर शीर्ष स्थानमा रहेको थियो । हैदराबाद समान खेलबाट १७ अंकसहित दोस्रो स्थानमा रहेको हो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो