चैत्र ५, २०८२ बिहीबार | ०२:२४:०३
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

रोनाल्डोको कप्तानीमा पोर्चुगलको टोली घोषणा

काठमाडौं । युरोपियन च्याम्पियनसिपका लागि पोर्चुगलको टोली घोषणा भएको छ । प्रशिक्षक रोबर्टो मार्टिनेजले क्रिस्टियानो रोनाल्डोको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरे।

रोनाल्डोको यो छैटौं युरोपियन च्याम्पियनसिप हुनेछ । टोलीमा ४१ वर्षीय रक्षक पेपे पनि समेटिएका छन्।  राफेल गुएरेरो र रेनाटो सान्चेस भने टोलीमा अटाएका छैनन्।

पोर्चुगलले युरोपियन च्याम्पियनसिपअघि  फिनल्यान्ड, क्रोएसिया र आयरल्यान्डसँग  मैत्रीपूर्ण खेल खेल्ने छ।

समूह ‘एफ’ मा रहेको पोर्चुगलले चेक रिपब्लिकसँग खेल्दै युरोपियन च्याम्पियनसिपको सुरुआत गर्नेछ ।

पोर्चुगलको टोली

गोलकिपरः डियगो कोस्टा, जोस सा, रुइ पेट्रिसियो

रक्षक: एन्टोनियो सिल्भा, डेनिलो परेरा, डियागो डालोट, गोन्कालो इनासियो, जोआओ क्यान्सेलो, नेल्सन सेमेडो, नुनो मेन्डिस, पेपे, रुबेन डियाज

मिडफिल्डरः ब्रुनो फर्नान्डिस, जोआओ नेभेस, जोआओ पाल्हिन्हा, ओटावियो मोन्टेइरो, रुबेन नेभेस, भिटिन्हा

फरवार्डः क्रिस्टियानो रोनाल्डो(कप्तान),बर्नार्डो सिल्भा, डियगो जोटा, फ्रान्सिस्को कोन्काओ, गोन्कालो रामोस, जोआओ फेलिक्स, पेड्रो नेटो, राफेल लियो


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं