चैत्र ७, २०८२ शनिबार | २३:०७:२७
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

वाइआरसिसी च्याम्पियन

विराटनगर । वाइआरसिसी क्रिकेट क्लब, विराटनगर तेस्रो मिल्स कप ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

मंगलबार भएको फाइनलमा वाइआरसिसीले विराटनगरकै होराइजन क्रिकेट क्लबलाई २०० रनको फराकिलो अन्तरले पराजित गर्यो ।

विराटनगर जुट मिलको खेल मैदानमा वाइआरसिसीले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याएको होराइजन ७.१ ओभरमा ४६ रनमै समेटियो । 
होराइजनका लागि सुजन थपलियाले १२ र दिनेश कँडेलले १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  सकेनन्।

वाइआरसिसीका लागि हेमन्त धामीले ओभरमा १६ रन खर्चिदै सात विकेट लिए। यसैगरी विपिन खत्रीको नाममा तीन विकेट रह्यो ।  

त्यसअघि पहिला ब्याटिङ गरेको वाइआरसिसीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २४६ रनको योगफल तयार पारेको थियो।

वाइआरसीसीका लागि देव खनालले ३४ बलमा १२ छक्का र आठ चौकाको मद्दतले ११२ रन बनाए। यसैगरी नारायण जोशीले  ४९, अभिषेक पाठकले ३३ र  विपिन खत्रीले १४ रन जोडे।

होराइजनका लागि बलर इमरान शेखले तीन तथा दिपेश कँडेल र श्रवण किस्कुले समान दुई विकेट लिए।

उपाधिसँगै वाइआरसिसीले १ लाख ५१ हजार प्राप्त गरेको छ । उपविजेता बनेको होराइजनले ७५ हजार रुपैयाँ पायो ।

वाइआरसिसीका अभिषेक पाठक प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित भए । यसैगरी वाइआरसिसीकै देव खनाल उत्कृष्ट ब्याटर तथा होराइजनका श्रवण किस्कु उत्कृष्ट बलर चुनिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो