चैत्र १७, २०८२ मंगलबार | ०७:१९:३०
लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा

नेपालको दुवै टोली पराजित

सांकेतिक तस्विर

सातदोबाटो । नेपाल एटिएफ यु-१२ टेनिस टिम च्याम्पियनसिप (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा मंगलबार पराजित भएको छ ।

नेपाल ब्वाइजमा पाकिस्तान र गर्ल्मा भारतसँग निरास बन्यो ।

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको ब्वाइजमा पाकिस्तानले नेपाललाई ३-० ले पराजित गर्यो ।

सिंगल्समा रशिद अलीले विश्वविशेष डल्लाकोटीलाई ६-३,६-० तथा मुहम्मद सायनले निश्चल ज्ञवालीलाई ६-१,६-१ को सोझो सेटमा पराजित गरे । 

डबल्समा सायन र जुनैद खान मुहम्मदको जोडीले विश्व र साहनवाज आलमको जोडीलाई सीधा सेटमा ६-१,६-० ले हराए ।

ब्वाइजमै भारतले माल्दिभ्स तथा श्रीलंकाले भुटानलाई समान ३-० ले पराजित गरे ।

यसैगरी गर्ल्समा भारतले नेपालमाथि ३-० को जित दर्ता गर्यो । सिंगल्समा श्रृष्टि किरणले आयुशा जिसीलाई ६-०, ६-० तथा खुशी कडियनले अनुश्री धोजुलाई ६-२,६-० को सोझो सेटमा हराए ।  

डबल्समा सरेना घलोट र श्रृष्टि किरणको जोडीले अनुश्री धोजु र सारा पन्तको जोडीलाई ६-१, ६-० ले पराजित गरे ।

अर्को खेलमा बंगलादेशले माल्दिभ्सलाई ३-० ले निरास पार्यो ।

सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा जारी प्रतियोगिताको पहिलो दिन नेपालको ब्वाइज टिम श्रीलंकासँग ३-० तथा गर्ल्समा टिम बंगलादेशसँग २-० ले पराजित भएको थियो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो