चैत्र ५, २०८२ बिहीबार | १२:४६:५४
मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै

इङ्ल्यान्डको प्रारम्भिक टोली घोषणा

फाइल तस्विर

काठामाडौं । इङ्ल्यान्डका प्रशिक्षक ग्यारेथ साउथगेटले युरोपियन च्याम्पियनसिपका लागि ३३ खेलाडीलाई समेट्दै  प्रारम्भिक टोली टोली गरेका छन् ।

मार्कस रासफोर्ड, जोर्डन हेन्डरसन र रहिम स्टर्लिङ टोलीमा परेका छैनन् ।

इङ्ल्यान्डले हालसम्म युरोपियन च्याम्पियनसिप उपाधि जित्न सकेको छैन । टोलीले पछिल्लो पटक १९६६ मा फिफा विश्वकपको उपाधि जितेको थियो ।

इङ्ल्यान्डको प्रारम्भिक टोलीः

गोलकिपर: जेम्स ट्राफोर्ड, डिन हेन्डरसन, आरोन राम्सडेल, जोर्डन पिकफोर्ड

रक्षकः जेराड ब्रान्थवेट, ज्यारेल क्वान्सा, ल्युक श, मार्क गुएही, एज्री कोन्सा, लुइस डंक, जो गोमेज, काइल वाल्कर, ह्यारी मग्वायर, जोन स्टोन्स, काइरन ट्रिपियर

मिडफिल्डरः एडम व्हार्टन, कोबी माइनु, कर्टिस जोन्स, कोनर गालाघर, डेक्लान राइस, ट्रेन्ट अलेक्जेन्डर(अर्नोल्ड

फरवार्डः इभान टोनी, ओली वाटकिन्स, एन्थोनी गोर्डन, ह्यारी केन, फिल फोडेन, कोल पाल्मर, जुड बेलिङ्घम, बुकायो साका, जेम्स म्याडिसन, जारोड बोवेन, एबेरेची इजे, ज्याक ग्रेलिस


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं