चैत्र १४, २०८२ शनिबार | ०२:५०:४७
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

वर्षाले राजस्थान र कोलकत्ताको खेल रद्ध, हैदरावादलाई फाइदा

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेटमा राजस्थान रोयल्स र कोलकत्ता नाइट राइडर्सबीचको खेल वर्षाले प्रभावित भएको छ । जसका कारण दुबै टोलीले समान एक अंक बाढे ।

खेल रद्द भएसँगै राजस्थानले अंक बाढ्न पुग्दा सनराइजर्स हैदराबाद दोस्रो स्थानमा रह्याे । याेसँगै लिग चरणका खेल सम्पन्न भए ।

१४ खेलबाट २० अंक जोडेको कोलकत्ता शीर्ष स्थानमा रह्यो । हैदरावादले समान १७ अंक भए  पनि नेट रन रेटमा राजस्थानलाई पछि पारेको  हाे । आरसिबी १४ अंकसहित चौथो स्थानमा रह्यो ।

अब, पहिलो क्वालिफयारमा  कोलकत्ता र हैदराबाद भिड्नेछन् । यो खेलको विजेता सिधै फाइनल पुग्नेछ । पराजित टोलीले दोस्रो इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ ।

पहिलाे इलिमिनेटरमा राजस्थान र आरसिबी आमनेसामने हुनेछन् । यस खेलको विजेताले दोस्रो इलिमिनेटरमा क्वालिफयारमा पराजित टोलीसँग खेल्दा अर्काे फाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।

चेन्नई, दिल्ली, लखनउ, गुजरात, पञ्जाव र मुम्बई भने यसपटक प्लेअफमा पुग्न सकेनन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो