चैत्र १४, २०८२ शनिबार | ०६:५७:१९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

काठमाडौं स्नुकर च्याम्पियन्ससिप जेठ १९ देखि हुने

सांकेतिक तस्विर

काठमाडौं । नेपाल विलियर्डस, स्नुकर तथा पुल संघ र काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा पहिलो पटक काठमाडौं स्नुकर च्याम्पियन्ससिप हुने भएको छ।

संघले मंगलबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिता जेठ १९ गतेदेखी २९ गतेसम्म हुने जानकारी दियो । संघका अनुसार प्रतियोगितामा १६ क्लबका २५६ खेलाडीले सहभागिता जानाउने छन्।

प्रतियोगिताको विजेताले २ लाख ५१ हजार तथा उपविजेताले १ लाख प्राप्त गर्नेछन्। यसैगरी सेमिफाइनलिस्टले ५०, क्वार्टफाइनमा पुग्नेले जनही १० हजार तथा प्रिक्वार्टरफाइनलबाट बाहिरिनेले जनाही ५ हजार पाउनेछन् ।

सेन्चुरी ब्रेकरले ५० हजार र हाइयस्ट ब्रेकरले २५ हजार प्राप्त गर्नेछन्।  प्रतियोगिताको उत्कृष्ट र उदीयमान खेलाडीलाई समान  १५ हजार रुपैँया प्रदान गरिनेछ । 

प्रतियोगिता सम्पन्न गर्न बजेट ३२ लाख लाग्ने र त्यसको ७०देखि ७५ प्रतिशत काठमाडौं महानगरपालिकाले ब्यहोर्ने संघले जनाएको छ ।

प्रतियोगिताका सुरुवाती खेलहरु क्लबमा तथा क्वार्टरफाइनलदेखीका खेलहरु नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा हुने जानकारि दिइएको छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो