ट्वान्टी २० शृंखला

नेपालले तेस्रो विकेट गुमायो

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा नेपाललाई तेस्रो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २२८ रनको लक्ष्य पछ्याइरहेको नेपालले आरिफ शेखलाई गुमाएको हो ।

आरिफलाई १०औं ओभरको चौथो बलमा हाइडेन वाल्सले एलिक एथानाजबाट क्याच गराए । आरिफ तीन रन बनाएर आउट भए ।