चैत्र ७, २०८२ शनिबार | २०:५७:३०
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

हैदराबादलाई हराउँदै कोलकत्ता फाइनलमा

काठमाडौं । सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइलनमा स्थान बनाएको छ । कोलकत्ता हालसम्म तीन पटक फाइनलमा स्थान बनाउँदा दुई पटक उपाधि  हात पारेको हो ।

पहिले ब्याटिङ गरेको हैदराबादले सबै विकेट गुमाउँदा एक सय ६० रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा कोलकत्ताले १३.४ ओभरमा दुई विकेट गुमाएर १६४ रन बनाएका हो ।

कोलकत्ताको जितमा मिचल स्टार्सले तीन विकेट लिए । कप्तान श्रेयस ऐयर र बेन्कटेश ऐयरले ४४ बलमा अविजित ९७ रनको साझेदारी गरेका हुन् ।

पराजित हैदराबादले आरसिबी र राजस्थानबीचको विजेतासँगै इलिमिनेटरबाट फाइनलमा स्थान बनाउन एक अवसर अझै पाउनेछ । आरसिबी र राजस्थानबीच आज प्रतिस्पर्धा हुनेछ ।

कोलकत्ताको जितमा कप्तान श्रेयसले २४ बलमा ५८ रन बनाए । बेन्कटेशले २८ बलमा ५१ रनको योगदान गरेका हुन् । यसअघि ओपनर रहमनुल्लाह गुर्वाजले २३ र सुनिल नारिनेले २१ रन बनाए ।

यसअघि टस जितेर ब्याटिङ गरेको हैदराबादको सुरुवात कमजोर रह्यो । १३ रन बनाउँदा दुई विकेट गुमायो । उत्कृष्ट प्रदर्शन गर्दै आएका टरविस हेड शुन्यमा पेभिलियन फर्किए ।

राहुल त्रिपाठीले ३५ बलमा सर्वाधिक ५५ रन बनाए । हेनरिक क्लासेनले ३२ र कप्तान प्याट कमिंन्सले ३० रनको योगदान गरेका थिए । स्टार्कले ४ ओभरमा तीन विकेट लिएर ३४ रन खर्चिएका हुन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो