चैत्र १६, २०८२ सोमबार | १७:३२:१९
लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य

इलिमिनेटरमा राजस्थान र बेंगलुरु भिड्दै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणको इलिमिनेटरमा बुधबार राजस्थान रोयाल्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दैछन् ।

खेल अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७ः४५ देखि सुरु हुनेछ ।

लिग चरणबाट राजस्थान तेस्रो र बेंगलुरु चौथो स्थानमा रहँदै प्ले अफमा पुगेका थिए ।

राजस्थान सान्जु स्यामसन र बेंगलुर फाफ डुप्लेसीको कप्तानीमा मैदान उत्रिनेछन् ।

राजस्थानलाई सिम्रन हेटमायर, रियान पराग, सन्दीप शर्मा, यशस्वी जैसबाल जस्ता खेलाडीको साथ रहनेछ ।  बेंगलुरु विराट कोहली, क्यामरुन ग्रिन, रजत पाटिदार, ग्लेन म्याक्सवेल जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

पछिल्ला पाँच खेलमा राजस्थानले चार हार ब्यहोर्दा एक खेल विना नतिजा टुंगिएको छ । यता बेंगलुरुले पछिल्ला पाँचै खेलमा जित निकालेको छ ।

आइपिएलमा राजस्थान र बेंगलुरुले हालसम्म ३१ खेल भएका छन् । जसमा राजस्थानले १३ र बेंगलुरुले १५ खेल आफ्नो पक्षमा पारेका छन् । तीन खेलमा कुनै नतिजा निस्किएको छैन ।

जारी सिजनको पहिलो भेटमा राजस्थान ६ विकेटले विजयी भएको थियो ।

यो खेलको विजेताले दोस्रो क्वालिफयरमा सनराइजर्स हैदराबादको समान गर्नेछ। हैदराबादले पहिलो क्वालिफायरमा कोलकाता नाइटराइडर्ससँग आठ विकेटको हार ब्यहोरेको थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो