ट्वान्टी २० शृंखला

नेपाललाई चौथो झट्का, लोकेश आउट

फाइल तस्विर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा नेपाललाई चौथो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २२८ रनको लक्ष्य पछ्याइरहेको नेपालले ओपनर लोकेश बमलाई गुमाएको हो ।

लोकेशलाई ११औं  ओभरको अन्तिम बलमा गुडाकेश मोतीले बोल्ड गरे । लोकेशले २८ रन बनाए ।