काठमाडौं । नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपको रेगु र डबल इभेन्ट दुवैमा तेस्रो भएको छ ।
विश्व कपमा मंगलबार भएको सेमिफाइनलमा नेपाल रेगु इभेन्टतर्फ चाइनिज ताइपेइसँग २-१ सेटमा पराजित भयो ।
नेपालले खेल ११-१५,१५-१०,१२-१५ ले गुमायो ।
यसैगरी डबल इभेन्टमा नेपाल इरानसँग २-० सेटले पराजित भयो । इरानसँगको खेलमा नेपाल १३ -१५ ,११ -१५ ले निरास बन्यो ।
भिडियो
साफ महिला च्याम्पियनसिपको टिकट विक्रीमा भ्रष्टाचार भएको छ : BIR BAHADHUR KHADKA Vice President ANFA
KHELADI TALKS WITH AJAY PHUYAL II SANDESH KATWAL II CEO , KATHMANDU GURKHAS NEPAL PREMIER LEAGUE
छोटो समयको बावजुद ताजकिस्तान र अफगानिस्तानलाई हराउने योजना छ : KIRAN CHEMJONG CAPTAIN / GOALKEEPER
T-20 मा बढि केन्द्रित हुँदा एकदिवसीयमा प्रदर्शन बिग्रियो, तर जिम्मेवारी लिनुपर्छ : ROHIT POUDEL
CWC LEAGUE 2 II क्यानडा र अमेरिकामा condition अनुसार खेल्न सकेनौँ : JAGAT TAMATA COACH
AMISHA KARKI लाई परिवर्तन गर्नु मेरो गल्ती हो : Rajendra Tamang Coach, Nepal
NEPAL VS BANGLADESH FINAL हेर्न बिहान देखि टिकट को लागि लाइन लागेका दर्शकको एन्फामाथि आक्रोश