चैत्र १४, २०८२ शनिबार | ०४:४७:५६
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

अमेरिकाले बंगलादेशलाई हरायो

काठमाडौं । विश्वकपको सह–आयोजक राष्ट्र अमेरिकाले पहिलो ट्वान्टी २० खेलमा टेष्ट राष्ट्र बंगलादेशलाई पाँच विकेटले पराजित गरेको छ । दुई टोलीबीच तीन खेलको शृंखला सुरु भएको हो ।

पहिले ब्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाउँदै एक सय ५४ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा अमेरिकाले तीन बलअघि पाँच विकेट गुमाएर जित निकालेको हो ।

अमेरिकाको लागि कोरी एन्डर्सनले अविजित ३४ र हर्मित सिंहले ३३ रनको योगदान गरेका हुन् । दुई खेलाडीबीच छैटौं विकेटको लागि २८ बलमा ६२ रनको ठूलो साझेदारी भएको थियो ।

ओपनर स्टेभन टेलरले २८, आन्द्रेस गोउसले २३, कप्तान मोयंक पटेलले १२ र नितिश कुमारले १० रनको योगदान गरेका थिए । बंगलादेशका मुस्तफिजुर रहमानले सर्वाधिक दुई विकेट हात पारे ।

त्यसअघि अमेरिका पुगेको बंगलादेशको लागि टोहिद ह्रिदोयले सवावर््धिक ५८ रन बनाएका हुन् । महमुदुल्लाहले ३१, सौम्य सरकारले २०, ओपनर लुटन दासले १४ रनको योगदान गरेका थिए ।

दोस्रो खेल बिहीबार हुनेछ । तेस्रो खेल शनिबार हुने तालिका छ ।  दुबै टोलीले विश्वकपअघि अभ्यास खेल खेलेका हुन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो