चैत्र ७, २०८२ शनिबार | २१:३७:२९
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

पोचेटिनोले चेल्सी छाडे

काठमाडौं । माउरिसियो पोचेटिनोले इङ्लिस क्लब क्लब चेल्सी छाडेका छन्। उनी गत सिजन मात्र लन्डन क्लब भित्रिएका थिए ।

अर्जेन्टाइन प्रशिक्षकको नेतृत्वमा चेल्सीले प्रिमियर लिगको कमजोर प्रदर्शन गरे पनि लिगको अन्त्यतिर लगातार पाँच जित निकाल्दै छैटौं स्थानमा रहेर युरोपमा स्थान सुरक्षित गरेको थियो।

क्लब र पोचेटिनोसँगबीचको सम्झौता अझै एक वर्ष बाँकी छ । तर, चेल्सीले आपसी सहमतिमै पोचेटिनोले क्लब छाडेको बताएको छ।

‘चेल्सी  र माउरिसियो पोचेटिनोबीच आपसी सहमतिमै अलगगिने सहमति भएको छ,’विज्ञप्तिमा भनिएको छ ।

पोचेटिनोको प्रशिक्षकमा चेल्सीले कारबाओ कप फाइनल, एफए कप सेमिफाइनलमा स्थान बनाएको थियो। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो