ट्वान्टी २० शृंखला

आयरल्यान्ड‘ए’ विरुद्ध आरिफको अर्धशतक

काठमाडौं । आयरल्यान्ड ‘ए’ विरुद्ध ट्वान्टी २० शृंखलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल‘ए’ आरिफ शेखले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि आरिफले २९ बलमा समान तीन चौका र छक्काको मद्दतले अर्धशतक पूरा गरेका हुन् ।

उनलाई पवन सराफले १३ रन बनाएर साथ दिइरहेका छन् ।