नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर
Flash News
- एस्टन भिल्ला ब्राइटनसँग पराजित
- कर्पोरेट सुपर सिक्सेसः एनआइसी एसियाको दोहोरो जित
- वेस्टहमविरुद्ध चेल्सीको फराकिलो जित
- सैनिकको विजयी यात्रा जारी
- चेन्नइले पञ्जाबलाई हरायो
- गोलबजारको पहिलो जित
- सुमन, बबिन र अशोकलाई प्रतिबन्ध, आरसी ३२ र स्वयम्भूकाे अंक खोसियो
- बागमतीको कठिन जित
- नेपाली टेबल टेनिस खेलाडीलाई ओलम्पिकमा छनोट हुने अवसर
- रेडियन्टको पहिलो जित
वैशाख २४, २०८१
काठमाडौं । अमेरिकाको भर्जिनियामा रहेको नेप्लिज अमेरिकन कम्युनिटी सेन्टर (एनएसिसी) ले कराते खेलाडी विप्लवलाल श्रेष्ठ र प्रशिक्षक दीपक श्रेष्ठलाई सम्मान गरेको छ ।
विप्लवले १३औं तथा दीपक आठौं र नवौं सागमा स्वर्ण जितेका थिए । उनीहरु मार्च २८ देखि ३१ सम्म भएको युएस ओपन अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाउन अमेरिका पुगेका थिए ।
सस्थाका अध्यक्ष चन्द्र लामा र १०औं साग स्वर्ण पदक विजेता विना खड्का लामाले उनीहरूलाई सम्मान गरे ।