फूल कन्ट्याक्ट कराते
Flash News
- वाइआरसिसी फाइनलमा
- काठमाडौं च्याम्पियन
- सीता सर्वोकृष्ट खेलाडी
- मलेसियामा नेपाली टोलीलाई चार पदक
- पोखरा साइकल दौड: प्रकाश र उषा च्याम्पियन
- फ्रेन्ड्स क्लबले मनायो ५२औं वार्षिकउत्सव
- एटिएफ यु-१२ टिम च्याम्पियनसिप सोमबारदेखि हुने
- जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना
- एपिएफ लगातार चौथो पटक च्याम्पियन
- इतिहासका कुराः पुलिसको त्यो अपराजित ४९ खेल यात्रा
जेठ ६, २०८१
काठमाडौं । नेपाल क्योकुशिन कराते(डो संघ वज्र (आयकेओवि) को आयोजनामा बैशाख २४ र २५ गते १८औं राष्ट्रिय पुरुष तौल समुह तथा १७औं राष्ट्रिय महिला खुल्ला फूल कन्ट्याक्ट कराते प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा सातै प्रदेश, नेपाली सेना, शसस्त्र प्रहरीबाट पुरुषतर्फ ७५ र महिलातर्फ ३५ गरी ११० खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगिताकाे विजेताले १० हजार, उपविजेताले ५ हजार, तेस्रो हुनेले २ हजार ५०० र चौथो हुनेले १ हजार पाउनेछन् । पुरुषतर्फ, ५०, ६० र ७० केजीमुनि तथा ७० केजीमाथि गरि चार तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।