कराते
Flash News
- अन्तिम खेलमा बायर्न पराजित
- तेस्रो अभ्यास खेलमा नेपाल पराजित
- लेभरकुसनले अपराजित रहँदै बुन्डेसलिगा जित्ने कीर्तिमान बनायो
- चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा
- वाइआरसिसी फाइनलमा
- काठमाडौं च्याम्पियन
- सीता सर्वोकृष्ट खेलाडी
- मलेसियामा नेपाली टोलीलाई चार पदक
- पोखरा साइकल दौड: प्रकाश र उषा च्याम्पियन
- फ्रेन्ड्स क्लबले मनायो ५२औं वार्षिकउत्सव
जेठ ६, २०८१
काठमाडौं । कराते खेलाडी विप्लवलाल श्रेष्ठ, प्रशिक्षक दीपक श्रेष्ठ र पूर्व खेलाडी सुरेन्द्रलाल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन् । उनीहरुलाई एभरेस्ट तेक्वान्दो युएसएका प्रमुख एवं नेपाल राष्ट्रिय तथा अन्त राष्ट्रिय खेलाडी संघका संस्थापक महासचिव कुमार कार्कीले सम्मान गरे ।
विप्लव १३औं , सुरेन्द्र आठौं तथा खेलाडी संघका अध्यक्ष पनि रहेका दीपक आठौं र नवौं सागका स्वर्ण पदक विजेता हुन्।
विप्लव र दीपक युएस ओपन कराते च्याम्पियनसिपमा सहभागिता जनाएर अमेरिका भ्रमणमा छन् । सुरेन्द्र क्यानडाबाट अमेरिका आएका हुन् ।