युएसए ओपन अन्तर्राष्ट्रिय कराते
Flash News
- इङ्ल्यान्ड ‘सी’ को सामना गर्दै नेपाल
- रोमा र युभेन्ट्सको बराबरी
- लखनउलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लियो
- लिभरपुलले टोटनहमलाई हरायो
- एस्टन भिल्ला ब्राइटनसँग पराजित
- कर्पोरेट सुपर सिक्सेसः एनआइसी एसियाको दोहोरो जित
- वेस्टहमविरुद्ध चेल्सीको फराकिलो जित
- सैनिकको विजयी यात्रा जारी
- चेन्नइले पञ्जाबलाई हरायो
- गोलबजारको पहिलो जित
वैशाख २४, २०८१
काठमाडौं । एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको खुल्ला महिला ६८ केजीमाथिमा रजत पदक जितेकी छन् ।
१९औं एसियाली खेलकुदकी रजत विजेता एरिका फाइनलमा अमेरिकी खेलाडीसँग ३-२ ले पराजित भइन् । यसअघि एरिकाले यु-२१ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् ।
विप्लवलाल श्रेष्ठ भने ८४ केजीमुनिको सेमिफाइनलमै रोकिए ।