पहिलो हफमा नेपाल र भारत गोलरहित बराबरी

काठमाडौं, (खेलाडी)- साफ च्याम्पियनसिपमा नेपाल र भारतबीच जारी पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।


नेपाल भारतविरुद्ध कम्तीमा एक अंक जोड्दै फाइनल प्रवेशको सम्भावना बलियो पार्न चाहन्छ । यता भारत भने प्रतियोगिताको पहिलो जितको खोजीमा छ ।