नेपाललाई पहिलो झट्का

फाइल तस्वीर

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा नेपाललाई पहिलो झट्का लागेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २०५ रनको लक्ष्य पछ्याइरहेको नेपालले पहिलो विकेटका रूपमा अनिल साहलाई गुमायो ।  तेस्रो ओभरको पहिलो बलमा अनिललाई म्याथ्यु फोर्डले कदीम अलेइनेबाट क्याच गराए । अनिलले नौ बलमा पाँच रन बनाए ।