ट्वान्टी-२० शृंखला

नेपालविरुद्ध कप्तान चेजको अर्धशतक

फाइल तस्वीर

काठमाडौं । नेपालविरुद्धको ट्वान्टी-२० शृंखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ का कप्तान रोस्टन चेजले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजका लागि कप्तान चेजले  ३७ बलमा पाँच चौक्का र एक छक्काको मद्धतमा अर्धशतक पूरा गरेका हुन् ।

इन्डिजले १७ ओभरको समाप्तिमा १६९ रन जोड्दै चार विकेट गुमाएको छ ।