चैत्र ८, २०८२ आइतबार | ००:२८:३८
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

प्रेमसरुपलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

काठमाडौं । नेपालको गल्फलाई अन्तर्राष्ट्रिस्तरमा चिनाउन सफल व्यवसायी तथा गल्फर प्रेमसरुप सचदेव लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

बुधबार काठमाडौंमा भएको कार्यक्रमा बाह्रखरी मिडियाले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको हो ।

बाह्रखरीले नेपाल गल्फ एशोसियसनको सहकार्यमा पहिलोपटक अन्तर्राष्ट्रिय गल्फ दिवस मनाएको हो । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, नेपाल गल्फ एशोसियसनका अध्यक्ष टासी घले, बाह्रखरी मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले पुरस्कृत गरेका थिए ।

प्रेमसरुपले गोकर्ण गल्फ कोर्स निर्माण गरेका थिए । सन् १९९५देखि उनले उक्त स्थानमा १८ होलको कोर्स र होटल निर्माणको प्रक्रिया थालेका थिए । भारतीय मूलका व्यवसायी प्रेमसरुपले नेपालमा त्यसबेला एक अर्ब बढी लगानी गरेका थिए ।

सचदेवलाई सम्मान गर्दै मन्त्री श्रेष्ठले नेपाली गल्फ क्षेत्रमा उनको योगदान अतुलनीय भएको बताए । ‘लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित प्रेम सचदेवलाई बधाई । गोकर्ण फरेस्ट गल्फ क्लब निर्माणमा पुर्याउन भएको योगदान महत्वपुर्ण छ ।’

कार्यक्रममा बाह्रखरी मिडियाका अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधानले नेपाली अर्थतन्त्रलाई चलायमान बनाउन आजभन्दा ६ वर्षअघि बाह्रखरी गल्फको सुरुआत गरेको बताए ।

नेपाल गल्फ एसोसियनका अध्यक्ष टासी घलेले नेपालमा गल्फ प्रवर्धन गर्न बाह्रखरीले गल्फलाई अभियानको रुपमा अघि बढाएको बताए ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो