मंसिर २७, २०८२ शनिबार | ०१:३६:११
एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत एनपीएलमा आशा गरिएअनुसार नचलेका पाँच अनुहार ‘शक्तिशाली’ सुदूरपश्चिम रोयल्स ‘अन्डरडग’ लुम्बिनी लायन्स बेवास्तामा परेकै हो नेपाली फुटबल ? प्रिमियर लिगमा ‘प्रेसिङ’को अन्त्य ! एनपिएलले नयाँ च्याम्पियन पाउँदै जनकपुर बोल्ट्सले मधेशमा जेबी क्रिकेट एकेडेमी सुरु गर्ने काष्ठमण्डप कपः आयोजक काष्ठमण्डप ‘ए’ क्वाटरफाइनलमा भ्याली पब्लिक कपः इबीए र न्युटन क्वाटरफाइनलमा एसियाली युथ पारा गेम्सः स्वीकृतलाई रजत

‘द हिमालयन स्विड ओपन’ गल्फ शनिबार हुने

काठमाडौं । रोटरी क्लब अफ हिमालयन गल्फर्स (आरसीएचजी) को आयोजनमा शनिबार ‘द हिमालयन स्विड ओपन २०२५’ हुने भएको छ ।

‘गल्फ फर अल’ अभियान अन्तर्गत पहिलो पटक हुन लागेको यो प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्ट गल्फ क्लबमा सञ्चालन गरिनेछ ।

‘गल्फ फर अल’ को प्रमुख लक्ष्य युवा र महिलाबीच गल्फ खेलको पहुँच र सहभागीता बढाउनु हो। यो अभियान अन्तर्गत प्रतिभाशाली युवा गल्फर अवानी राईलाई भारतको कर्नाटकस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा अध्ययनका लागि छनोट गरिएको छ ।

आरसीएचजी अध्यक्ष दमन घलेले अवानीको छनोट प्रति खुशी व्यक्त गर्दै भने,‘अवानीको प्रतिभा, अनुशासन र मानसिक सशक्तता उदाहरणीय छ। उनको सफलता व्यक्तिगत जित मात्र होइन, राष्ट्रिय प्रेरणाको स्रोत पनि हो।’

घलेले ‘द हिमालयन स्विड ओपन २०२५’ केबल खेलमात्र नभई सामाजिक उ‌द्देश्यमा केन्द्रित कार्यक्रम हुने बताए ।

यसैगरी प्रतियोगितालाई थप रोमाञ्चक बनाउन होल-इन-वानका लागि बिवाइडी कार पुरस्कार राखिएको छ। यस्तै दुई जनलाई दुबई तथा र एक जनालाई युरोपको राउन्ड ट्रिप टिकट प्रदान गरिनेछ । 


भिडियो
नेपालमै भएका कोचहरू पनि निकै उत्कृष्ट हुनुहुन्छ। Rubina Chettry , Player, Women’s Cricket Team
महिलाको NPL सुरु भएपछि नयाँ प्रतिभाहरू पहिचान गर्न सकिनेछ ll Sita Rana Magar ll Women’s Cricket Team
हामी हाम्रो प्रतिद्वन्द्वीहरूको पनि राम्रो अध्ययन गरिरहेका छौं ll INDU BARMA ll CAPTAIN ll
राष्ट्रिय लिगमा यति पुरस्कार ? अब के सी र बी डिभिजनका खेलाडी खेलाउने ? ANIL SHRESTHA I MACHHINDRA FC
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II