चैत्र २, २०८१ शनिबार | २०:३८:२०
खामिर गिल्सन मेचीनगर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी अर्जुन कुलुङराईले जिते मञ्जुश्री ट्रेल रेसको उपाधि चर्च ब्वाइज पहिलो पटक मेचीनगर गोल्डकपको च्याम्पियन आर्मीको लगातार चौथो जित, तृतराज दासको शतक युवा मिडफिल्डर आशिष राईलाई आर्थिक सहयोग शीर्षस्थानमा उक्लियो पुलिस एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन खामिर गिल्सन मेचीनगर गोल्डकपको सर्वोत्कृष्ट खेलाडी अर्जुन कुलुङराईले जिते मञ्जुश्री ट्रेल रेसको उपाधि चर्च ब्वाइज पहिलो पटक मेचीनगर गोल्डकपको च्याम्पियन आर्मीको लगातार चौथो जित, तृतराज दासको शतक युवा मिडफिल्डर आशिष राईलाई आर्थिक सहयोग शीर्षस्थानमा उक्लियो पुलिस एन्जिलाको कथा: चलचित्रभन्दा गहकिलो विश्व क्रिकेटमा भारतको दादागिरी पहिलो पटक च्याम्पियन बन्ने दाउमा आयोजक काँकरभिट्टा र चर्च ब्वाइज युगान्डामा महिला क्रिकेटरको कमजोर प्रदर्शन

जापानमा गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं । जापानको फुकुओकामा आयोजना भइरहेको २०औं वर्ल्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा नेपाली पौडी खेलाडी गौरिका सिंहले नयाँ राष्ट्रिय कीर्तिमामन बनाएकी छन् ।

१३औं सागकी चार स्वर्ण पदकधारी गौरिकाले १ सय मिटर ब्याक स्ट्रोकमा १ मिनेट ६.८० सेकेन्ड समयमा दूरी पूरा गर्दै  आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् ।

यसअघि गौरिकाले भारतको गुवाहटीमा भएको १२औं दक्षिण एसियाली खेलकुदमा १ मिनेट ७.३१ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

नेपाली पौडीबाज नासिर याह्या हुसेनले लगातार दोस्रो दिन नयाँ कीर्तिमान बनाए ।

नासिरले सोमबार २ सय मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको १ मिनेट ५८.२३ सेकेन्डको राष्ट्रिय कीर्तिमानमा सुधार गर्दै १ मिनेट ५७.२६ सेकेन्ड समयका नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।

यसअघि नासिरले आइतबार ४ सय मिटर फ्रिस्टायलमा पनि आफ्नै नामको कीर्तिमान सुधार गर्दै नयाँ कीर्तिमान बनाएका थिए ।

अर्की खेलाडी डुवाना लामाले मंगलबार २ सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने टोली ब्यवस्थापक नरेश वैद्यले जानकारी दिए  ।


भिडियो
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC
फाइनलमा दर्शक थेगिनसक्नु हुन्छ । झापाली फुटबलको पहिचान यही हो ।I BHAGIRATH ALE MAMA II PRESIDENT
मेचीनगर गोल्डकपलाई सबैले अपनत्व ग्रहण गरेकोले हाम्रो सपना साकार भएको छ ।I GANGALAL GURUNG II ADVISAR
भोलीका दिनमा मेचीनगर गोल्डकपले धेरै ठूलो आकार लिन्छ ।I BIMAL ACHARYA II FINANCE COORDINATOR
भोलीको फाइनल निक्कै रोमाञ्चक हुन्छ ।I SHREE PSD MAINALI II COORDINATOR II MECHINAGAR GOLDCUP