चैत्र ८, २०८२ आइतबार | १२:२९:०४
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

बोर्जेसको ह्याट्रिकमा ब्राजिलको सहज जित

काठमाडौं । एरी बोर्जेसको ह्याट्रिकमा ब्राजिलले फिफा महिला विश्वकपमा पानमामाथि ४-०को सहज जित निकालेको छ ।

जितसँगै समूह‘एफ’ को ब्राजिलले तीन अंक जोड्दा पानामाले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । विश्वकपमा पानामाको यो डेब्यू खेल हो । 

अस्ट्रेलियाको एड्सलेडस्थित हिन्दमार्श रंगशालामा सोमबार सम्पन्न खेलमा ब्राजिललाई जित दिलाउन बोर्जेसले प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गर्दा बिट्रिज जेनेराट्टो जोआओको नाममा एक गोल रह्यो ।

खेलको १९औं मिनेटमा बोर्जेसको गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । २९औं मिनेटमा बोर्जेसले नै टोलीको अग्रता दोब्बर बनाइन् ।

४८औं मिनेटमा जाआओले ब्राजिलका लागि तेस्रो गोल गरिन् । ७०औं मिनेटमा बोर्जेले ह्याट्रिक पूरा गरेपछि ब्राजिलले ४-० को सहज जित निकाल्यो ।

प्रतियोगिता अन्तर्गत सोमाबार नै सम्पन्न खेलमा जर्मनीले मोरोक्कोलाइृ ६-० र इटालीले अर्जेन्टिनालाई १-० ले पराजित गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो