फाल्गुन २०, २०८२ बुधबार | १२:५५:४४
फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना फाइनल प्रवेशका लागि दक्षिण अफ्रिका र न्युजिल्याण्ड खेल्दै ब्राजिलका रोड्रिगोले विश्वकप गुमाउने सम्भावना स्पेन र अर्जेन्टिनाको खेल लन्डनमा सार्ने तयारी बार्सिलोना बाहिरियो लिभरपुल फेरी पराजित काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना

नासिर र गौरिकाको नयाँ राष्ट्रिय कीर्तिमान

फाइल फोटो: नासिर हुसेन

काठमाडौं । नासिर याहा हुसेन र गौरिका सिंहले साेमबार कतारको दोहामा जारी विश्व एक्वाटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

नासिरले २०० मिटर फ्रिस्टाइलमा आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरेका हुन् । नासिरले १ मिनेट ५७.२६ सेकेन्डमा ०.८७ सेकेन्ड सुधार गर्दै १ मिनेट ५६.३९ सेकेन्डको नयाँ कीर्तिमान काय गरेको दोहाबाट नेपाल पौडी संघका अध्यक्ष अशोक रत्न बज्राचार्यले जानकारी गराएका छन् ।

नासिरले यो कीर्तिमान गत वर्ष जापानको फुकुवाकामा भएको विश्व एक्वाटिक्स च्याम्पियनसिपमा कायम गरेका थिए । नासिरले आइतबार ४०० मिटर फ्रिस्टाइलमा पनि ४ मिनेट ५.६५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका थिए ।

फाइल फाेटाेः गाैरिका सिंह

यस्तै सम्पन्न १०० मिटर ब्याकस्ट्रोकमा गौरिकाले पनि आफ्नै नाममा रहेको पुरानो किर्तिमानमा सुधार गरिन् । १ मिनेट ५.४७ सेकेन्डको नयाँ किर्तिमान कायम गरेकी हुन् ।

गौरिकाले गत वर्ष जापानको फुकुवाकामा सम्पन्न विश्व एक्वाटिक्स च्यामिपयनसिपमा कायम गरेको १ मिनेट ६.८० सेकेन्डको कीर्तिमानमा १.३३ सेकेन्डको सुधार गरिन् । 
 


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||