चैत्र १४, २०८२ शनिबार | ०४:५८:२९
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

रायनलाई भारतमा कांस्य पदक

काठमाडौं । नेपालका खेलाडी तेन्जीन नामडोल रायन गुरुङले भारतको नयाँ दिल्लीमा भएको बिम्स्टेक एक्वाटिक्स च्याम्पियनसिपमा पदक प्राप्त गरेका छन् ।  रायनले च्याम्पियनसिपको अन्तिम दिन २०० मिटर ब्याकस्ट्रोकमा राष्ट्रिय कीर्तिमानसहित गुरुङले र्कास्य पदक जितेका हुन् ।

रायनले आफ्नै नाममा रहेको २ मिनेट २२.१५ सेकेन्डको कीर्तिमान सुधार गर्दै २ मिनेट २१.१६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यस विधाको स्वर्ण र रजत भारतले हात पार्यो ।

तेन्जिनले यस च्याम्पियसिपमा २०० मिटर बटरफ्लाईमा २ मिनेट २९.२९ सेकेन्डको अर्को कीर्तिमान बनाए । यसअघि शिरीष गुरुङको नाममा २ मिनेट २९.८८ सेकेन्डको किर्तिमान थियो । शिरिषले उक्त किर्तिमान २०१२ मा काठमाडौंमा भएको दोश्रो एनएसए कपमा राखेका थिए ।

यस्तै तेन्जिनले सेरेन इरभिन श्रेस्ठ र सुभिज्ञ मान तुलाधरसँग मिलेर ४ गुणा १०० मिटर रिलेमा ३ मिनेट ४८.५७ सेकेन्डका साथ नयाँ कीर्तिमान राखे । यसअघि यो कीर्तिमान भारतको गोहाटीमा भएको १२औं सागमा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरीष गुरुङले ४ मिनेट ७.२८ सेकेन्डको रेकर्ड राखेका थिए ।

यसैगरी उनीहरुले ४ गुणा १०० मिटर मिड्ले रिलेमा पनि ४ मिनेट १.१० सेकेन्ड समयको नयाँ किर्तिमान कायम गरे । यसअघि यो कीर्तिमान ४ मिनेट ३१.३८ सेकेन्डसहित एलिश श्रेस्ठ, चित्र बहदुर गुरुङ, पुष्पराज शाही र तिलबाहादुर थापा मगरको नाममा थियो । उनीहरुले काठमाडौंंमा भएको आठौं साफ गेममा यो कीर्तिमान कायम गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो