मुख्य प्रशिक्षक नविन न्यौपाने

आर्मीका प्रशिक्षक न्यौपानेलाई पितृ शोक

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी तथा त्रिभुवन आर्मी फुटबल क्लबका मुख्य प्रशिक्षक नविन न्यौपानेलाई पितृ शोक परेको छ ।

न्यौपानेका बुबा हरीप्रसाद न्यौपानेको ७५ वर्षको उमेरमा मंगलबार राती १०ः५० बजे निधन भएको हो । उनका बुबा लामो समयदेखी क्यान्सर रोगसँग लडिरहेका थिए ।