टस जितेर चितवन फिल्डिङमा

काठमाडौं, (खेलाडी)- एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनलमा चितवन टाइगर्सले पोखरा राइनोजविरुद्ध टस जितेर फिल्ङि रोजेको छ । 

दुवै टोली पहिलो इपिएल उपाधिको खोजीमा छन् ।

यसअघि समूह चरण र पहिलो प्लेअफमा पनि यी दुई टोली आमने-सामने भएका थिए । दुवै खेल चितवनले आफ्नो पक्षमा पारेको थियो ।