क्यान
Flash News
- इङ्ल्यान्डले जितेको पहिलो आइसिसी उपाधि
- कसरी जित्यो इन्टर मिलानले लिग ?
- यु-टर्न भए बार्सिलोना प्रशिक्षक जाभी
- सचिन तेन्दुलकरको आत्मकथा ‘प्लेइङ इट माइ वे’
- महिला फुटबल लिग छनोटको ‘दयनीय’ पारा
- वेस्ट इन्डिजसँग नेपाललाई गल्ती सुधार्ने अवसर
- महिला फुटबल लिगको ‘दयनीय’ पारा
- वेस्ट इन्डिजसँग नेपाललाई गल्ती सुधार्ने अवसर
- दशरथ रंगशालामा लामो कपालको चर्चा
- सिन्धुपाल्चोक जिल्ला लिगः साँगाचोकको सहज जित
वैशाख १५, २०८१
काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले युगान्डाविरुद्धको तेस्रो ट्वान्टी२० खेलमा टस जितेर ब्याटिङ रोजेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा नेपालले अबको केही क्षणमा ब्याटिङ थाल्नेछ ।
नेपाललाई शृंखलामा पुनरामगमनको सम्भावना जीवित राख्न आजको खेल जित्ने पर्ने दबाब छ ।
पाँच ट्वान्टी २० शृंखलामा नेपाल २-० ले पछि परेको छ । पहिलो र दोस्रो खेलमा युगान्डा क्रमशः १२ रन र एक विकेटले विजयी भएको थियो ।