एन्फा निर्वाचन

एन्फाको चुनावी माहोल (फोटो फिचर)

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिको लागि मतदान सुरु भएको छ । सोमबार बुढानिलकण्ठस्थित एन्फाको आगामी चार वर्षे कार्यकालका लागि मतादान सुरु भएको छ । 

फोटोमा एन्फाको चुनावी माहोल: