एलिमिनेसन राउन्डको समूह ‘सी’ मा दोस्रो हुँदै नेपाल सेमिफाइनलमा पुगेको हो।
- अन्तर विद्यालय बास्केटबलः रेडिअन्ट र रातो बंगला च्याम्पियन
- अफगानिस्तानले दियो नेपाललाई २ सय ६२ रनको लक्ष्य
- एलपिएल: घोडाघोडी क्रिकेट एकेडेमी सेमिफाइनलमा
- एनएसआरए एनिभर्सरी कप स्क्वास सुरु
- नेपाललाई चौथो सफलता तोडियो, उत्कृष्ट साझेदारी
- अराउजो भित्र्याउने बायर्नको इच्छा
- नेपाल सुपर लिगः ललितपुरलाई शीर्ष स्थानमा उक्लिने अवसर
- इङ्ल्यान्डलाई एक खेल अगावै ट्वान्टी २० शृखंला
- एसिसी यु-१९ एसिया कपः अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै नेपाल
- वेस्ट इन्डिजलाई एकदिवसीय शृखंला
इ-स्पोर्ट्स
नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो।
एसियाली खेलकुदमा ई-स्पोर्टसका सात खेल समावेश गरिएको छ । जसमध्ये पाँच खेलमा नेपालका २३ खलाडी सहभागी हुदैछन् ।
डिआरएसले अलस्टार स्टेजबाट ९० हजार र मेन इभेन्टबाट ७७ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको हो ।
डिआरएसले सुरुमा अल स्टार राउण्डमा प्रतिस्पर्धा गर्नेछ ।
पब्जी मोबाइल जुन २३ देखि २६ सम्म हुनेछ ।
जसलाई लिएर विभिन्न सञ्चारमाध्यमहरूले 'रुटिन अफ नेपाल बन्द'लाई १ करोड भनेर समाचार प्रशारण गरेपछि सामाजिक सञ्जालमा यो विषय चर्चामा छ ।
छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल इस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकै नै रुचाइएको खेलमा पर्दछ ।
कप्तान आजमले शुक्रबार सामाजिक सञ्जालमार्फत फ्री फायरसँग सहकार्य गर्न लागेको सार्वजनिक गरेका हुन् ।
ग्रान्ड फाइनल २०२१ को जनवरी २१ देखि २३ सम्म हुनेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप इ–स्पोट्स इन्डस्ट्रीको सबैभन्दा ठूलो प्रतियोगिता हो ।
पछिल्लो सयम पब्जी मोबाइल इ–स्पोर्टसको लोकप्रियतासँगै व्यावसायिक पनि बढ्न थालेपछि भिपीले वर्षको अन्त्यमा आफ्नो नयाँ टोली सार्वजनिक गरेको हो ।