चैत्र १२, २०८२ बिहीबार | १६:२५:४७
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

भर्चुस प्रोको नयाँ पब्जी टिम सार्वजनिक

काठमाडौं । रुसको सबैभन्दा सफल इ–स्पोट्स क्लब भर्चुस प्रो (भिपी)ले पब्जीको नयाँ टोली सार्वजनिक गरेको छ । सन् २००३ मा स्थापित भएर अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरिसकेको भिपीले आगामी सिजनका लागि नयाँ टोली सार्वजनिक गरेको हो ।

 पछिल्लो सयम पब्जी मोबाइल इ–स्पोर्टसको लोकप्रियतासँगै व्यावसायिकता पनि बढ्न थालेपछि भिपीले वर्षको अन्त्यमा आफ्नो नयाँ टोली सार्वजनिक गरेको हो । विगतको तुलनमा २०२१ मा पब्जी मोबाइल गेमिङ इन्डस्ट्रीमा प्रतियोगिता र पुरस्कार राशीमा उल्लेख्य वृद्धि भएको छ ।

आगामी वर्ष यो झनै बढ्ने सहज आंकलन गर्न सकिन्छ । र, त्यसका लागि भिपीले स्टार पब्जी खेलाडी ‘ओल्ड ब्वाइ’सहितको ४ सदस्यीय टोली सार्वजनिक गरेको हो ।

भर्चुस प्रोको टोली:

१. डिमिट्रो ‘ओल्ड ब्वाइ’ बुई 
२. एन्ड्रे ‘टुलिका’ (कप्तान) 
३. एन्ड्रे ‘एभोस्टेसन’ गल्किन 
४.लुका ‘कोर्का’ एन्ड्रेभ


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो